नियम १५
अभिलेख गोप्य राख्ने

ब्यूरोको अनुसन्धान तहकिकातको कार्यमा परिचालित सूत्रहरूको कामको स्तर, कामको क्षेत्र, सूत्रबाट हुन सक्ने जोखिम वा कमजोरी, सम्पर्क ठेगाना लगायतका विषयमा इन्टेलीजेन्स प्रमुख र निर्देशकले गोप्य अभिलेख राख्नु पर्नेछ ।